२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मन्त्रालयगत बजेट छलफल सकियो

आगामी आर्थिक वर्षको बजेट : ' प्रतिनिधिसभाबाट पारित '

बिहिवार , आषाढ ४, २०८३

 

काठमाडौं, असार ।

आगामी आर्थिक वर्षको बजेट (विनियोजन विधेयक) प्रतिनिधिसभाबाट पारित भएको छ।

मन्त्रालयगतको छलफल सकिएसँगै बिहीबार बहुमत सदस्यले विनियोजित विधेयक प्रतिनिधिसभाबाट पारित गरेका हुन्।

त्यसअघि सांसदहरूले खर्च कटौतीको प्रस्ताव राखे पनि त्यो बहुमतले अस्वीकृत भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार