२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

आगामी आर्थिक वर्ष

अर्थमन्त्री वाग्लेले ल्याए : ' २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट '

शुक्रवार , जेठ १५, २०८३

 

काठमाडौं, जेठ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट संसदमा पेस गरेका छन्।

आगामी साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको आर्थिक योजना संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा शुक्रबार पेस भएको हो।

चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करोड र वित्त व्यवस्थापनमा ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार