२०८३, आश्विन ४ गते
आइतवार, आश्विन ४ गते २०८३
बिहिवार , बैशाख १७, २०८३
Shares
काठमाडौं, बैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन्।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन्।
Copyright © 2026 All right reserved to Demo Khabar Site By: SobizTrend Technology