२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

सोमवार , बैशाख ७, २०८३

 

 

काठमाडौं, बैशाख ।

सेयर कारोबार साताको पहिलो दिन सोमबार नेप्से परिसूचक ६ अंक बढीले घटेर बन्द भएको छ। नेप्से परिसूचक ६.३० अंकले घटेर २८३२.०९ विन्दुमा अडिएको छ।

यो समयमा ११२ वटा स्क्रिप्सको २९ हजार ६०० कित्ता सेयर २ करोड ११ लाख ५९ हजार ९५८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ५७ वटा स्टक्सको मूल्य बढ्दा ४० वटाको घट्यो।

१३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार