२०८३, आश्विन ५ गते
सोमवार, आश्विन ५ गते २०८३
मंगलवार , चैत्र २४, २०८२
Shares
काठमाडौँ, चैत। मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।
आकस्मिक रुपमा राखिएको बैठकको एजेण्डा सार्वजनिक भएको छैन ।
Copyright © 2026 All right reserved to Demo Khabar Site By: SobizTrend Technology