२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सभामुख अर्याल : ' पद तथा गोपनीयताको शपथ लिए '

आइतवार , चैत्र २२, २०८२

 

काठमाडौं, चैत ।

सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अर्यालले शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयता शपथ लिएका हुन्।

शपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल,राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उपस्थित छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार