२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एमाले अध्यक्ष ओली पक्राउ : च्यासलमा सचिवालय बैठक सुरु

शनिवार , चैत्र १४, २०८२

 

काठमाडौँ, चैत ।

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेसँगै बैठक बसेको हो। सचिवालय बैठकमा अब आन्दोलनको रणनीति तय गर्ने योजना रहेको छ।

अध्यक्ष ओलीलाई सरकारले शनिबार बिहान गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार