२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

केन्द्रीय कार्यसमिति बैठक बस्दै : ' निर्वाचनको समीक्षा हुने'

चैत्र ६ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने

बुधवार , चैत्र ४, २०८२

 

काठमाडौं, चैत । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। चैत्र ६ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको कार्यवहाक मुख्य सचिव कुष्णप्रसाद दुलालले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी,सदस्य एवं प्रदेश सभापतिहरूलाई सहभागी हुन अनुरोध गरिएको छ। बैठकमा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा हुने जनाइएको छ।

निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कूल ३८ सिट जितेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार