२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा निर्बाचन - २०८२

मतगणना परिणाम आउँदै : 'रास्वापा - १२२ स्थानमा बिजयी ३ मा अग्रता "

नेपाली कांग्रेस - १७ स्थानमा जीत , एमाले ९ स्थानमा '

आइतवार , फाल्गुण २४, २०८२

 

काठमाडौँ, फागुन । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्बाचन २०८२ को आज चौथो दिन पनि मतगणना जारी छ ।

मतगणनाको पछिल्लो परिणाम अनुसार हालसम्म भएको पछिल्लो राष्टिय स्वतन्त्र पार्टीले १२२ सथानमा बिजयी हुँदै अग्रता लिएको छ भने ३ सिटमा अग्रता लिएको छ ।

यसैगरी नेपाली कांग्रेसले १७ सथानमा बिजय हासिल गरेको छ । त्यसेगरी, नेकपा एमाले ८ स्थानमा जीत हासिल गरेको छ भने २ स्थानमा अग्रता लिएको छ ।

त्यसैगरी, नेपाली कम्युनिष्ट केन्द्रले ७ स्थानमा जीत हासिल गरेको छ । त्यसैगरी श्रम संंस्कति पार्टीले ३ स्थानमा स्थानमा बिजय हासिल गरेको छ  ।

त्यसैगरी स्वतन्त्र उमेद्वार महाबीर पुनले म्याग्दीबाट बिजय हासिल गरेका छन । अन्य सथानको मतगणना जारी रहेको निर्बाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार