२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा निर्बाचन - २०८२

मतगणना जारी : रास्वापा - ' ५७ स्थानमा बिजयी, ६५ स्थानमा अग्रता '

नेपाली कांग्रेस - १० स्थानमा जीत र १० स्थानमा अग्रता पछयाउँदै '

शनिवार , फाल्गुण २३, २०८२

 

काठमाडौँ,  फागुन । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्बाचन २०८२ को आज तेस्रो दिन पनि मतगणना जारी छ ।

मतगणनाको पछिल्लो परिणाम अनुसार हालसम्म भएको पछिल्लो राष्टिय स्वतन्त्र पार्टीले ५७ सथानमा बिजयी हुँदै अग्रता लिएको छ भने ६५ सिटमा अग्रता लिएको छ ।

यसैगरी नेपाली का.ग्रेसले १० सथानमा बिजय िहासिल गरेको छ भने १० स्थानमा अग्रता लिएको छ । त्यसेगरी, नेकपा एमाले ३ स्थानमा जीत हासिल गरेको छ भने ९ स्थानमा अग्रता लिएको छ ।

त्यसैगरी, नेपाली कम्युनिष्ट केन्द्रले २ स्थानमा जीत हासिल गरेको छ भने ९ स्थानमा अग्रता लिएको छ । त्यसैगरी श्रम संंस्कति पार्टीले ५ स्थानमा  अग्रता लिएको छ ।

त्यसैगरी सवतन्त्र उमेद्वार महाबीर पुनले म्याग्दीबाट बिजय हासिल गरेका छन ।अन्य सथानको मतगणना जारी रहेको निर्बाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार