२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा सदस्य निर्बाचन-२०८२

मतगणना जारी : ' रास्वापाको अग्रता, नेपाली कांग्रेस पछयाउँदै '

शुक्रवार , फाल्गुण २२, २०८२

 

काठमाडौँ, फागुन । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्या निर्बाचन २०८२ को मतगणना जारी रहेको छ ।

मतगणनाको पछिल्लो परिणाम अनुसार १६५ निर्बाचन क्षेत्रमध्ये हाल ६२ क्षेत्रमा गणना भईरहेको छ ।

र सोमध्ये ४८ स्थानमा राष्टिय स्वतन्त्र मार्टीले अग्रता लिएको छ ।

नेपाली कांग्रेसले ७, नेकपा एमालेले ३ नेपाल कम्युनिष्ट केन्द्रले २ स्थानमा अग्रता लिएका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार