२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मतदाताको फैसला स्वीकार्य छ ' : उपसभापति शर्मा

शुक्रवार , फाल्गुण २२, २०८२

 

काठमाडौँ, फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य रहेको बताएका छन् । अधिकांश ठाउँमा मतगणना भइरहेका बेला शुक्रबार सामाजिक सञ्जाल एक्समा लेख्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

शर्माले बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै ब्यालेटबाट आउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत स्वागत गरेका छन् ।

२०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन, उनले भनेका छन्, चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार