२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

" फेरि पनि हङ पार्लियामेन्ट हुन्छ " : अध्यक्ष दाहाल

' निर्वाचनबाट एकल पार्टीको बहुमत आउने सम्भावना छैन '

बिहिवार , फाल्गुण १४, २०८२

 

काठमाडौँ, फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनबाट कुनै पनि दलको बहुमत नआउने बताएका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा उनले एकल पार्टीको बहुमत आउने सम्भावना नभएकाले फेरि पनि हङ  पार्लियामेन्ट हुने बताए । उनले भने, ' निर्वाचनबाट एकल पार्टीको बहुमत आउने सम्भावना छैन । फेरि पनि हङ पार्लियामेन्ट हुन्छ ।

त्रिशंकु संसद बन्छ ।' उनले यसपटक निर्वाचनमा ४ पार्टीबीच नै प्रतिस्पर्धा हुने बताए । उनले भने, ' मिहिनेत गर्दा हाम्रो पार्टी अगाडि आउने सम्भावना छ ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार