२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

लुम्बिनी प्रदेश आज सार्वजनिक बिदा

शुक्रवार , माघ २, २०८२

काठमाडौँ,माघ । लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लोकबहादुर सुनारका अनुसार माघेसंक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको हो ।

प्रदेश राजपत्रमा जारी सूचना (२०८१ चैत २१ गते) अनुसार बिदा दिने निर्णय लागू गरिएको छ ।प्रदेश राजपत्रमा जारी सूचना (२०८१ चैत २१ गते) अनुसार बिदा दिने निर्णय लागू गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार