२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

निर्वाचन आयोग

समानुपातिक सूची : ' १७५ जनाले लिए नाम फिर्ता '

मंगलवार , पौष २९, २०८२

 

काठमाडौँ, पुस । निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूचीमा नाम बुझाएका १७ दलका १७५ जनाले नाम फिर्ता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार बन्दसूचीमा नाम समावेश गरिएका उम्मेदवार आयोगमा उपस्थित भएर नाम फिर्ता लिएका हुन् ।

निर्वाचन कार्यक्रम अनुसार पुस १३ र १४ गते दलले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार