२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पृथ्वी जयन्तीमा राप्रपाकाे चियापान समारोह

कार्कीले अध्यक्ष लिङ्देनलाई भनिन् : ' प्रधानमन्त्रीको रुपमा निम्ता गरे, म आउँछु '

बिहिवार , पौष २४, २०८२

 

काठमाडौँ, पुस । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका छन । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर राप्रपा अध्यक्ष लिङ्देनले भेटवार्ता गरेका हुन ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार राप्रपा अध्यक्ष सहितको टोली प्रधानमन्त्रीलाई पुस २७ गते पृथ्वी जयन्तीको चियापान समारोहको निम्तो दिएको छ ।

भेटमा प्रधानमन्त्री कार्कीले भने, ' सच्चा नेपालीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई श्रद्धा गर्छ, गर्नुपर्छ। तपाईंहरुले प्रधानमन्त्रीको रुपमा मलाई निम्ता गरे, म आउँछु।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार