२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सरकारबाट  तीन उच्च पदस्थको -' विदेश भ्रमण र स्थान हद फुकुवा '

तत्कालीन गृहसचिव, आइजिपी र सिडीओ छन

मंगलवार , पौष ८, २०८२

 

काठमाडौँ, पुस । जेनजी आन्दोलन (भदौ २३ र २४)  घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहसचिव, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको स्थान हद फुकुवा गरेको छ ।

अनुसन्धानका लागि बयान लिन भन्दै आयोगले यसअघि स्थान हदको निर्णय गरेको थियो । मङ्गलबार आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङ र काठमाडौँका  प्रमुख जिल्ला अधिकारी (सिडीओ) छविलाल रिजालको स्थान हद फुकुवा गरेको हो ।

आयोगले उहाँहरूको स्थान हदको निर्णय फुकुवा गर्ने निर्णय गरेकोे विज्ञप्तिमार्फत् जानकारी गराएको छ । आयोगले आन्दोलनका विषयमा उहाँहरूसँग बयान लिएपछि स्थान हदको निर्णय फुकुवा गरेको हो ।

press-r_19.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार