२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज देशभर मौसम मुख्यतया सफा रहने

मंगलवार , मंसिर २३, २०८२

काठमाडौँ,मङ्सिर। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

मौसमको अनुमान अनुसार, आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। राती भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार