२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण

अख्तियारले पाँच पूर्वमन्त्रीसहित - ' ५५ जनाविरुद्ध भ्रष्टचार मुद्दा '

आइतवार , मंसिर २१, २०८२

 

काठमाडौँ, मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री स्वर्गीय पोष्ट बहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपक चन्द्र अमात्य र तत्कालीन अर्थमन्त्री रामशरण महतसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा उनीहरु विरुद्ध  आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार