२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देशभरको मौसम पूर्वानुमान

न्यून चापीय प्रणालीको प्रभाव : ' उच्च पहाडी र हिमाली भागमा बदली '

मंगलवार , मंसिर १६, २०८२

 

काठमाडौं, मङ्सिर । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार कोशी, मधेस र बागमती प्रदेशमा दक्षिण-पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो र आज यहाँको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने अनुमान छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार