२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

देशभर चिसो बढ्दै : ' पहाडी तथा हिमाली भू-भागमा बदली '

बुधवार , मंसिर १०, २०८२

 

काठमाडौँ, मङ्सिर । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

त्यसैगरी, आज राती देशभर मौसम मुख्यतया सफा रहनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार