२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

लहानमा एक हजार १५ किलो गाँजासहित दुई जना पक्राउ

सोमवार , मंसिर ८, २०८२

सिरहा,मङ्सिर। सिरहा प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत ट्राफिक चोक लहानबाट एक हजार १५ किलो लागूऔषध गाँजासहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ।

नियमित चेकजाँचका क्रममा शंका लागेपछि प्रहरीले उनीहरूको सामान जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको जनाएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार