२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

 माघेसङ्क्रान्ति पर्व :   पवित्र धार्मिक तिर्थस्थल देवघाटधाममा मकरस्नान गर्दै भक्तजन । हेरौ तस्वीरहरु  :

मंगलवार , माघ १, २०८१

 

पवित्र धार्मिक तिर्थस्थल देवघाटधाममा मङ्गलबार बिहान मकर (माघेसङ्क्रान्ति) स्नान गर्न आएका भक्तजनको घुइँचो । चितवन, तनहुँ र नवलपरासीमापर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल वेणीमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।   तस्बिरः कृष्ण आचार्य /रासस

1.jpg
undefined
SA_NARAYANGHAT 2.jpg
undefined
SA_NARAYANGADH 3.jpg
undefined
4.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार