२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 शारदीय दुर्गा पूजा  : '  राष्ट्रपति पौडेलले गरे नौ कन्याको सामूहिक पूजा '

शुक्रवार , आश्विन २५, २०८१

 


काठमाडौँ, असोज  । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा आज नौ जना कन्याको विधिपूर्वक पूजा गरेका छन ।  

राष्ट्रपति भवन शीतल निवासमा उहाँहरूले कन्याहरूको पूजा गरेका हुन ।  

नवरात्रमा दुर्गादेवीका नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्ड, स्कन्दमाता, कात्यायनी, कालरात्रि महागौरी र सिद्धिदात्रीको पूजार्चनासँगै ती देवीका प्रतीक मानेर राष्ट्रपति दम्पतीले नौ कन्याको पूजा गरेको उनको सचिवालयले जनाएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार