२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

भिर मौरीको मह सिकार गर्दै

बिहिवार , जेठ ३२, २०८०

केपिलासगढी गाउँपालिका १ फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गर्दै स्थानीय किशोर राई । फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका छन् ।

तस्बिर : केदार मगर / रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार