२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

गहनापोखरीमा जात्राको रौनक

शनिवार , चैत्र २५, २०७९

काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा हरेक वर्ष मनाइने ' गहना खोज्ने जात्रा' यसवर्ष पनि धुमधाम साथ मनाइयो । ऐतिहासिक महत्त्वको यस जात्रा नेवार समुदायमा लोकप्रिय छ ।  तस्बीर : डेमाेखबर

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार