२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मिटरब्याज पीडितकाे सरकारलाई दबाब 

जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता : 'पीडितको आन्दोलन फिर्ता '

सरकार र मिटरब्याजीबाट पीडितबीच पाँच बुँदे सहमति

शनिवार , चैत्र १८, २०७९

काठमाडौँ, चैत ।  सरकारले मिटरब्याज पीडितका माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने सहमति भएको छ । 

सरकार र मिटरब्याजीबाट पीडितबीच गृह मन्त्रालयमा शनिबार पाँच बुँदे सहमति भएको हो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थितिमा सरकारी वार्ता टोली र संघर्ष समितिबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

sahamati-0142023025112-1000x0.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार