२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

चलचित्र ‘छक्का पञ्जा ४’ :  पहिलो गीत सार्वजनिक

सोमवार , माघ १६, २०७९


काठमाडौँ, माघ । चलचित्र ‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार दर्शन सलाम बोलको गीत युटुयुबबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतमा स्वस्तिमा खड्का, दीपाश्री निरौला, दीपकराज गिरी, राज आचार्यलगायत फिचड छन् । हेमराज बिसिद्वारा निर्देशित चलत्रिचलाई नरेन्द्र मैनालीको छायांकन गरेका छन् भने कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार प्रसाद घिमिरे (माग्ने बुढा) , राज आचार्य लगायतका कलाकार रहेका छन् । चलचित्र आगामी फागुन १९ गते देशभर प्रदर्शन हुने छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार