कठमाडौँ, मंसिर । विश्वकप फटबल खेल अन्तर्गत आज कतारको खलिफ रंगशालामा इंग्ल्याण्ड र ईरानबीच भएको खेलमा इंग्ल्याड विजयी भएको छ । आजको खेलमा ईग्लयाण्ले इरानलाई ६ को बिरुद्ध २ गोलले पराजित गरेको छ ।
आजको पहिलो हाफमा इंग्ल्याण्डले ३ - ० गोल लगाएर अग्रता लिएको थियो । सो खेलमाा ईंग्ल्याण्डका जिउड बेलिंग ह्यामले एक , साकाले २, स्टेयरलिगंले एक, ग्रेलिसले एक गोल गरेका थिए ।
ईरानका तार्मीले २ गोल गरेका थिए । पछिल्लो एक गोल थप १३ मिनेटमा पेनाल्टीमार्फत अर्को गोल गरेका थिए ।