२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

जनता समाजवादी पार्टी 

 'मधेस प्रदेशका मुख्यमन्त्री हटाउने योजना छैन, राजीनामाको निर्देशन छैन' 

मंगलवार , भाद्र ७, २०७९


काठमाडौँ, भदौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई  पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिइएको जनाइएकाे छ । 

पाटी स्नाेत भन्छ, “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने योजनासमेत रहेको छैन । “मुख्यमन्त्री राउतलाई पदबाट राने,  “मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन, हटाउने कुनै योजना पनि छैन ।” 

सातवटा प्रदेशका मुख्यमन्त्रीमध्ये छ प्रदेशको मुख्यमन्त्री फेरिए पनि मधेस प्रदेशको मुख्यमन्त्री फेरिएको छैन । 

यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री राउतले  आफूलाई राजीनामा दिन कुनै निर्देशन नआएको जानकारी दिएका छन । उनले  सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले आफूलाई पार्टी अध्यक्षबाट राजीनामाका लागि निर्देशन नआएको बताए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार