२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस 

कांग्रेस नेता गिरिको निधन : "अस्ताए लोकतन्त्रका पहरेदार,  कांग्रेसमा अपुरणीय क्षति "

शनिवार , भाद्र ४, २०७९


काठमाडौँ, भदौ ।  नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ। उहाँको आज साँझ करिव  ९ः३६  बजे निधन भएको हो । 
उहाँ ७५ वर्षक ह्न्ह्न्थ्यो ।  नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ।

उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार