२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 आज साउन महिनाको अन्तिम सोमबार

देशभरका शिवालयमा घुइँचो :  "सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास"

सोमवार , श्रावण ३०, २०७९


काठमाडौँ, साउन ।  आज यसवर्षको साउन महिनाको अन्तिम सोमबार । व्रत  बसेर समाप्त गर्नेहरुको पशुपतिनाथ मन्दिर परिसरमा  बिहानदेखि नै चहल पहल छ ।

1567390273_Teej-pashupathi.jpg
undefined

हिन्दुधर्मावलम्बीहरु साउनको सोमबारलाई भगवान शिवको  प्रिय बार मानेर पूजा तथा  यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक जनविश्वास छ ।

pasupati.png
undefined

महिना बोलबम तीर्थालुहरुको पनि पशुपतिलगायत देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको पशुपतिसहित भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो छ ।

 

sawane_sombar_(4)_1629091676.jpg
undefined

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुइँचो लागेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार