२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या पुनः तीब्रता

शुक्रवार , बैशाख १६, २०७९

भारत, वैशाख । भारतमा कोरोनाभाइरस संक्रमित पुनः एकपटक तीब्रता छ ।

स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ हजार ३७७ नयाँ संक्रमित भेटिएका छन् कोरोनाका २ हजार ४९६ बिरामी निको पनि भएका छन् र ६०बिरामीको मृत्यु भएको छ ।भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ र सक्रिय संक्रमित पनि बढेर १७,८०१ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार