२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोना परीक्षण : 'शुल्क घट्यो, सरकारीमा ८००, निजीमा १५०० रुपैयाँ'

बुधवार , माघ ५, २०७८

काठमाडौं, माघ । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ ।

यसअघि यो शुल्क एक हजार थियो । यस्तै निजी प्रयोगशालामा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार