२०८३, आश्विन ५ गते
सोमवार, आश्विन ५ गते २०८३
सोमवार , माघ ३, २०७८
Shares
जनकपुरधाम, माघ । देश २ को नाम मधेश राख्ने तय भएको छ। सोमबार प्रदेश सभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम टुँगो लगाएको हो।
प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन्।
Copyright © 2026 All right reserved to Demo Khabar Site By: SobizTrend Technology