२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोना महामारीको सन्त्रास 

पछिल्लो २४ घण्टा : 'थप ६ हजार ७३४ जनामा संक्रमण पुष्टि' 

स्वास्थ्य मन्त्रालय : '५४७ जना संक्रमणमुक्त भए, ३ जनाको मृत्यु '

सोमवार , माघ ३, २०७८


काठमाडौं, माघ ।  पछिल्लो २४ घण्टामा थप ६ हजार ७३४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ र ६ हजार ७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार