२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोनाको कहर

पछिल्लो २४ घण्टा : 'थप ४९६१ जनामा कोरोना संक्रमण '

आइतवार , माघ २, २०७८

काठमाडौं, पुस । पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार