काठमाडौं, पुस। देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा संक्रमण भएको हो । देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ ।
देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा संक्रमण भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ ।