२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

काग्रेस  १४ औँ महाधिबेशन 

उद्घाटन आज : ' देउवासँगै अन्य दलका सबै शीर्ष नेता एउटै मञ्चमा, ओली, नेपाल र दाहाल सँगै' 

शुक्रवार , मंसिर २४, २०७८


काठमाडौँ, मंसिर ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन भएको छ ।  सो उद्घाटन  कार्यक्रममा सबै देलका शीर्ष नेता सहमागी रहे ।  
पार्टी फुटेपछि पहिलो पटक  एउटै मञ्चमा माधव नेपाल,  पुष्पकमल दहाल र सँगै केपी ओली बसेका छन् ।

thumb.jpg

दाहाल र नेपाल प्रधानमन्त्री शेरबहादुर देउवाको दायाँतर्फ बसेका छन् भने बायाँतर्फ कार्यक्रममा केही ढिलो गरी पुगेका ओली बसेका छन् । 

thumb (5).jpg
जनता समाजवादी पार्टी फुटाएर छुट्टै पार्टी खोलेका महन्थ ठाकुरसँगै उपेन्द्र यादव एकै सोफामा बसेका छन् ।

thumb (4).jpgthumb (3).jpg

thumb (2).jpg

सो महाधिवेशन उद्घाटन कार्यक्रमका झलकहरु 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार