२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

२४ घण्टामा: १०९६ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

मंगलवार , कार्तिक २, २०७८

काठमाडौं, कात्तिक।पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९१६ जनामा गरिएको नमूना परीक्षणमा १०९६ जनामा संक्रमण भएको हो ।

मन्त्रालयका अनुसार सो समयावधिमा १००४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ । अहिले देशभर ११८१५ जना संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार