२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विपक्षी गठवन्धनबाट सरकारमाथि दाबी

देउवा १४८ सांसदको हस्ताक्षर लिएर राष्ट्रपति भवन शीतल निवास पुगे

कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एमालेका माधव नेपाल पक्षका १४८ सांसदको हस्ताक्षर

शुक्रवार , जेठ ७, २०७८

काठमाडौं, जेठ  । विपक्षी गठवन्धनबाट सरकारमाथि दाबी गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शितल निवास पुगेका छन् ।

उनले कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एमालेका माधव नेपाल पक्षका १४८ सांसदको हस्ताक्षर लिएर राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् ।

संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै सभापति देउवासहितका शीर्ष नेता शितल निवास पुगेकाो कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार