images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images
प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

सुर्खेत १ : 'कांग्रेस उपसभापति  पूर्णबहादुर खड्का निर्वाचित'

सुर्खेत १ : 'कांग्रेस उपसभापति  पूर्णबहादुर खड्का निर्वाचित'

बिहीबार , मंसिर ८ २०७९

  • 385
    SHARES

  • सुर्खेत १  :  'कांग्रेस उपसभापति  पूर्णबहादुर खड्का निर्वाचित'

     

    काठमाडौँ, मंसिर । मंसिर ४ मा सम्पन्न  प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । खड्काले ४२ हजार ६०७ मत ल्याउँदै विजयी भएका हुन् । 
    निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार ध्रुवकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन् । पराजित ध्रुवकुमार शाहीले ३०९८८ मत ल्याएका छन् ।

    बिहीबार , मंसिर ८ २०७९०९:३४:४१

    डेमो खबर

    सम्बन्धित समाचार