images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images

पहाडी तथा तराईका थोरै स्थानहरूमा हुस्सु लागेको तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा

पहाडी तथा तराईका थोरै स्थानहरूमा हुस्सु लागेको तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा

बिहीबार , मंसिर ८ २०७९

  • 289
    SHARES

  • पहाडी तथा तराईका थोरै स्थानहरूमा हुस्सु लागेको तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा

    काठमाडौँ, मंसिर । जल तथा मौसम विज्ञान विभाग ;महाशाखाका अनुसार देशको पश्चिम तथा मध्य पहाडी तथा तराईका थोरै स्थानहरूमा हुस्सु लागेको तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी ;भू-भागमा आंशिक बदली तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।शुक्रबार पनि देशभर मौसम सामान्यतया सफा रहनेछ।तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध छ।

    बिहीबार , मंसिर ८ २०७९०१:०६:१४

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार