images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images
प्रतिनिधि / प्रदेशसभा निर्वाचन - २०७९

१५५ स्थानकाे मतगणना जारी (अपडेट)  : " कांग्रेस १७ बिजयी, ४० मा अग्रता, मतगणना जारी "

१५५ स्थानकाे मतगणना जारी (अपडेट)  : " कांग्रेस १७ बिजयी, ४० मा अग्रता, मतगणना जारी "

बुधबार, मंसिर ७ २०७९

  • 229
    SHARES

  • १५५  स्थानकाे मतगणना जारी (अपडेट)  : " कांग्रेस १७ बिजयी, ४० मा अग्रता, मतगणना जारी "
    फाइल तस्बीर

    काठमाडौँ, मंसिर ।  मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्बाचनको केही स्थानमा मतगणना सुरु भएको छ भने केही मतगणनाको तयारीका साथै केही मतपेटिका संकलन गरिँदै आएको निर्बाचन आयोगले जनाएको छ । 

    पछिल्लो मत परिणाम अन्सार,  नेपाली काग्रेस १७ स्थानमा बिजयी भएको छ भने ४० स्थानमा अग्रता लिएको छ ।

    यसैगरी,  नेकपा एमालेले ५ स्थानमा जीतेको छ भने ३९ स्थानमा  अग्रता,  रास्वपा ३ स्थानमा बिजयी, ५ मा अग्रता,  राप्रपा १ स्थानमा बिजयी, ४ स्थानमा अग्रता, नेकपा माओबादी केन्द्र १ स्थानमा  बिजयी १६ स्थानमा अग्रता, , नेकपा एकीकृत १ स्थानमा बिजयी ६  स्थानमा अग्रता लिएको छ । 

    यसैबीच, प्रतिनिधिसभा निर्वाचनको पहिलो मतपरिणाम नेपाली कांग्रेसको पक्षमा आएको छ ।  

     

    बुधबार, मंसिर ७ २०७९१०:१०:१४

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार