images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images
प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

काठमाडौ ५ : ' कांग्रेसका प्रदिप पौडेल बिजयी, पोखरेल ५ हजारको फराकिलो मतले पराजित '

काठमाडौ ५ : ' कांग्रेसका प्रदिप पौडेल बिजयी, पोखरेल ५ हजारको फराकिलो मतले पराजित '

मंगलबार, मंसिर ६ २०७९

  • 529
    SHARES

  • काठमाडौ ५ : ' कांग्रेसका प्रदिप पौडेल बिजयी, पोखरेल ५ हजारको फराकिलो मतले पराजित '

     

    काठमाडौँ, मंसिर । मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका नेता प्रदीप पौडेल बिजयी भएका छन । करिव ४५ हजार मत रहेको उक्त निर्बाचन क्षेत्रमा पौडेल  १५ हजार २३७ मत ल्याएर निर्बाचित भएका छन । 
    उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका ईश्वर पोखरेलले  १० हजार १७२ मत प्राप्त गरे । बिजयी पौडेलले  पोखरेललाई ५ हजार ६ मतको अन्तरले  बिजय प्राप्त गरेका हुन ।  

    नेकपा एमालेको बरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री समेत भईसकेका  पोखरेलले यसअघिको निर्बाचनमा यही क्षेत्रबाट नेपाली कांग्रेसका  डा. प्रकाशशरण महतलाई १० हजारको फराकिलो मतमा बिजयी भएका थिए । 

     

    मंगलबार, मंसिर ६ २०७९०९:३६:१४

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार