images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images

विश्वकप  फटबल : इंग्ल्याण्डले ईरानबिरुद्ध ६ - २ गोलले विजयी 

विश्वकप  फटबल : इंग्ल्याण्डले ईरानबिरुद्ध ६ - २ गोलले विजयी 

सोमबार, मंसिर ५ २०७९

  • 293
    SHARES

  • विश्वकप  फटबल : इंग्ल्याण्डले ईरानबिरुद्ध ६ - २ गोलले विजयी 

     
    कठमाडौँ, मंसिर । विश्वकप फटबल खेल अन्तर्गत आज कतारको खलिफ रंगशालामा इंग्ल्याण्ड र ईरानबीच भएको खेलमा  इंग्ल्याड विजयी भएको छ ।  आजको खेलमा ईग्लयाण्ले इरानलाई ६ को बिरुद्ध २ गोलले पराजित गरेको छ । 
    आजको पहिलो हाफमा  इंग्ल्याण्डले ३ - ०  गोल लगाएर अग्रता लिएको थियो । सो खेलमाा ईंग्ल्याण्डका जिउड बेलिंग ह्यामले एक , साकाले २, स्टेयरलिगंले एक,  ग्रेलिसले एक गोल गरेका थिए । 
    ईरानका तार्मीले २ गोल गरेका थिए ।  पछिल्लो एक गोल थप १३ मिनेटमा पेनाल्टीमार्फत अर्को गोल गरेका थिए । 

    सोमबार, मंसिर ५ २०७९०९:०३:१७

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार