images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images

रौतहट  : दुई स्थानमा गोली चल्यो

रौतहट  : दुई स्थानमा गोली चल्यो

आइतबार, मंसिर ४ २०७९

  • 393
    SHARES

  • रौतहट  : दुई स्थानमा गोली चल्यो


    रौतहट, मंसिर । मतदानाका क्रममा रौतहटका दुई स्थानमा गोली चलेको छ । जिल्लाको गुजरा नगरपालिका र गरुडामा गोली चलेको छ ।
    गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

    आइतबार, मंसिर ४ २०७९११:१८:४२

    डेमो खबर

    सम्बन्धित समाचार