images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images

मुगु  : ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु  

मुगु  : ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु  

आइतबार, मंसिर ४ २०७९

  • 417
    SHARES

  • मुगु  : ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु  
    साभार : सत्यपाटी


    मुगु, मंसिर । मुगुका ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार खत्याड गाउँपालिका अन्तरगत ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको हो । 
    खत्याड गाउँपालिकाको रातापानी, जिउका, लाम्रु, गम्था र चिमाडुङ्रीमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

    मतदान केन्द्रमा भेटिएका शंकास्पद वस्तु होप्स’ नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको र अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।

    आइतबार, मंसिर ४ २०७९०८:५०:१२

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार