images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

सोमबार, कात्तिक २८ २०७९

  • 625
    SHARES

  • सुनको मूल्य घट्यो

    काठमाडौँ,कात्तिक। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक सयले घटेर रु ९७ हजार दुई सय कायम भएको छ । सुनको मूल्य अघिल्लो आइतबार प्रतितोला रु ९७ हजार तीन सयमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार सात सय कायम भएको छ । आइतबार तेजावी सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सय थियो ।

     त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय ९५ तोकिएको महासङ्घले जनाएको छ ।

    सोमबार, कात्तिक २८ २०७९१२:२८:१९

    डेमो खबर

    सम्बन्धित समाचार