images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

आइतबार, कात्तिक २७ २०७९

  • 469
    SHARES

  • सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

    काठमाडौँ, कात्तिक ।नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आईतबार ६ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

    तेजाबी सुनको मूल्य पनि गत शुक्रबारको मूल्यमा ६ सय रुपैयाँले नै बढ्दै ९६ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले मात्र बढ्दै आज एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

     

    आइतबार, कात्तिक २७ २०७९१२:११:४३

    डेमो खबर

    सम्बन्धित समाचार